जन्ती, मलामी वा शैक्षिक भ्रमणका सवारी दुर्घटना: ‘कुसाइत’ कि अरू केही?

भाडा तिरेर यात्रा गर्न सञ्चालन भएका नियमित यात्रुवाहक वा ढुवानी सेवाहरूको कुरा छाडौँ, मानिसहरूको यात्राका कतिपय यस्ता सन्दर्भ हुन्छन्, जुन पूर्णतया यात्रामा ज्यान गुमाउने वा घाइते हुने स्वयंले साइत छानेका, व्यवस्थापन गरेका र पैसा तिरेका हुन्छन्। जस्तै: जन्ती-विवाह, शैक्षिक भ्रमण/वनभोज, शवयात्रा, एम्बुलेन्स र रिजर्भ गरिएको जिप त्यसका उदाहरण हुन्।
वर्षमा कम्तीमा पनि तीनदेखि चार वटा दुर्घटना शवयात्राका क्रममा र सरदर हरेक महिना एउटा एम्बुलेन्स दुर्घटनाको खबर सञ्चार माध्यममा पाइन्छ। शवयात्राकै क्रममा शव बन्नुपर्ने विडम्बना ठूलो त्रासदी हो।
https://www.ukaalo.com/news/32248/
यस्तै शीर्षकमा यसअघि २०७९ मा लेखिएको अर्को लेख https://nepallive.com/story/297326 मा प्रकाशित छ ।
About
Early Life and Education My education journey began in Dadeldhura, Nepal, where I completed my primary education at Sharada School Siraad. Following my undergraduate stud...
Discover More